Monday, January 5, 2015

नेपाल भन्दा ह्वाट्स एप धनि

तपाईले कहिल्यै सुन्नु भएकोछ की एउटामोवाइल एप्सको मूल्य कुनै देशकोजिडिपीकैहाराहारीमा बिक्री हुन्छ भनेर।तरविश्वमा सर्वाधिक लोकप्रिय सामाजिकसञ्जालफेसबुकलेभर्खरै मात्र किनेकोच्याटिङ ह्वाट्स एपको मूल्य भन्दा पाँच देशको जिडिपी कम रहेको एक वेवसाइटले समाचार प्रकाश गरेकोछ। जसमध्ये एसियनमुलुकनेपालपनि परेको रिचेस्ट डटकम ले समाचार प्रकाशित गरेको हो। फेसबुकले उक्त च्याटिङ ह्वाट्स एपलाई विहिबार १९ अर्ब नेपाली विलियन अमेरिकी डलरमा किनेको थियो।


प्राकृतिक सुन्दरताको धनी मुलुक नेपालमा विकासको प्रचुरसम्भावना रहे पनिसन २०१२ सम्ममा नेपालकोजीडिपी १९.४२ विलियन अमेरिकी डलर रहेको देखाएको छ। फेसबुकलेह्वाट्स एपलाइ४ विलिनयक्यास र अरुसेयरर स्टकबाट तिर्ने सम्झौता भएको ह्वाट्स एपका सह-संस्थापकद्धय ब्रियर एक्टन र जानकुओमलेजानकारीगराएकाथिए। फ्रीमा कलगर्न मिल्ने अन्य चर्चित एपहरुभाइबर,विच्याट र काकाओटक जस्तै यो ह्वाट्स एप पनि कल गर्न सकिन्छ। यसको एक्टिभ युजर्स गत २०१३को नोभेम्बरसम्ममा १९० मिलियन रहेका थिए।

No comments:

Post a Comment

Ordered List