गरिवलाई इन्टरनेट बाँड्न फेसबुक र गुगलको प्रतिस्पर्धा
काठमाण्डौं । बिश्वको नम्बर एक सोसल
मिडिया फेसबुकले झण्डै एक सय मुलुकका गरिव
जनतालाई सित्तैमा इन्टरनेट सेवा दिने
तयारी गरिरहेको छ ।
फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट
ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र एक सय
वटा मुलुकका जनतालाई सित्तैमा मोबाइल इन्टरनेट
उपलब्ध गराउने तयारी भइरहेको फेसबुकले जनाएको छ ।
हालै संचारकर्मीसँग कुरा गर्दै इन्टरनेट डट
ओआरजीका उपाध्यक्ष क्रिस ड्यानियल्सले
अभियान निकै आक्रामक तरिकाले अगाडी बढ्न
लागेको जानकारी दिए ।
‘यो महत्वकांक्षी योजना यो बर्ष तिब्र
रुपमा विस्तार हुनेछ, बर्षको अन्त्यसम्म कम्तीमा एक
सय मुलुकमा यस्तो सेवा सुरु गर्ने र्छौं’ ड्यानियलले भने
।
हाल फेसबुकले परिक्षणका रुपमा भारत, जाम्बिया,
तान्जानिया, केन्या, घाना र
कोलम्बियामा त्यहाँका मोबाइल
सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग
नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट
बाँडिरहेको छ ।
यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५
को अन्तयसम्ममा करिव एक सय
मुलुकमा यो सेवा बिस्तार गर्ने
तयारी गरिरहेको ड्यानिलले जानकारी दिए ।
यी ६ वटा मुलुकमा फेसबुकले मोबाइल सेवा प्रदायसँग
मिलेर करिव ७० लाख मानिसलाई सित्तैमा इन्टरनेट
दिइरहेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले फेसबुकसहित
स्वास्थ्य, रोजगारी, स्थानीय
सूचना लागयतका निश्चित एप बिना पैसा चलाउन
सक्छन् ।
यसले फेसबुकका प्रयोगकर्ता त बढाएको छ नै ग्रामिण
भेगका गरिव जनताले इन्टरनेटसँग जोडिएर धेरै
सुबिधा पाएका छन् । यस्तो सुबिधाका कारण
मोबाइल सेवा प्रदायकको समेत ब्यापार बढेको छ,
डाटा प्रयोगकर्ताको संख्या ह्वात्तै बृद्धि भएको छ
। zuckerberg
सन् २०१३ मा फेसबुकको अगुवाईमा सुरु
भएको यो अभियानले बिकाशोन्मुख मुलुकका इन्टरनेट
पहुँचमा नभएका नयाँ प्रयोगकर्तालाई
सित्तैमा इन्टरनेट दिन्छ । मोबाइल
सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया,
फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स
खोल्दा पैसा नलाग्ने बनाइएको छ ।
ड्यानियलका अनुसार बजारको आकार
भन्दा पनि इन्टरनेटसँग नजोडिएका बहुसंख्यक
जनतासम्म पुग्ने गरी देशहरुको छनौट गरिएको छ ।
यस्तो अभियान ती देशमा सुरु हुने र त्यसले
सफलता पाउने कुरा ती देशका मोबाइल
सेवा प्रदायकको अग्रसरतामा पनि भर गर्ने उनले बताए
।
यसै हप्ता बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड
कंग्रेसमा सहभागी हुन
पुगेका फेसबुकका कार्यकारी अधिकृत मार्क
जुकरवर्गले इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई
जनसंख्यासम्म पुग्नका लागि अन्य अभियान
पनि संचालन गर्न लागिएको बताएका थिए ।
यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गर्न
लागिएको उनले जानकारी दिए ।
फेसबुकका अनुसार बिश्वका अफलाइन जनतामध्ये
करिव ९० प्रतिशत बिकाशोन्मुख मुलुकमा बसोबास
गर्छन् । झण्डै ६ अर्ब जनसंख्यामध्ये करिव साढे ४
अर्बसँग अझै पनि इन्टरनेट पहुँच पुग्न नसकेको फेसबुकले
जनाएको छ ।
बिकाशोन्मुख मुलुकका नयाँ ग्राहकलाई इन्टरनेटसम्म
आर्कषिर्त गर्ने तयारीमा गुगल पनि लागिरहेको छ ।
उसले पनि यस्तै खाले अभियानमार्फत् बिकाशोन्मुख
मुलुकका पहिलोपटक स्र्माटफोन प्रयोग गर्नेहरुलाई
लक्षित गरिरहेको छ । गुगलले हालै उत्पादन
गरेको एन्ड्रोइड वान स्मार्टफोनको बजार
विस्तारका लागि गुगलले यस्तो अभियान सुरु गर्दै छ ।
नेपालमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक
एनसेलले विकिपेडिया, ट्वीटर लगायतका केही साइट
सित्तैमा खोल्न सकिने सेवा सुरु गरेको छ ।
फेसबुकका लागि सस्तो मूल्यको प्याकेज उपलब्ध भए
पनि अहिलेसम्म सित्तैमा प्रयोग गर्न पाउने
सुबिधा भने छ्रैन् ।
इन्टरनेट डट ओरजीका उपाध्यक्ष
ड्यानियलको भनाईलाई मान्ने हो सन् २०१५
को अन्त्यसम्ममा नेपालमा पनि सित्तैमा फेसबुक
चलाउने सुबिधा सुरु हुन सक्छ । उनले भनेझैं
यस्तो सुबिधा कहिले सुरु हुने भन्ने कुरा एनसेल लगायत
यहाँका टेलिफोन
सेवा प्रदायकको अग्रसरतामा निर्भर रहने छ ।
Showing posts with label Help Nepal. Show all posts
Showing posts with label Help Nepal. Show all posts
Saturday, March 7, 2015
नेपालसहित १ सय देशमा सित्तैमा इन्टरनेट बाँड्ने फेसबुकको तयारी
Sunday, February 15, 2015
नेपाली उखान टुक्काहरु
१ जब भयो राती अनी बुढी ताती
२ नाच्न नजान्ने आँगन टेढो
३ ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेत्छ
४ जुन जोगी आए पनि कानै चिरेको
५ नजाने गाउको बाटो नसोध्नु
६ नपाउनेले केरा पायो बोक्रै सुद्द खायो
७ मेरो गोरुको बार्है टक्का
८ हाती आयो हाती आयो फुस्सा
९ पसुपतिको यात्रा सिद्राको ब्यापार
१० बारह छोरा तेरह नाती बुढाको धोक्रो काधै माथि
११ बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले
१२ मर्ने बेलामा हरियो काँक्रो
१३ मरेको बिरालो काखी च्यापेर ठिमी जाने बाटो सोध्छ
१४ अकबरी सुनलाई कसी लगाउन पर्दैन
१५ जो चोर उसको ठुलो सोर
१६ रात भरी करायो दक्षिणा हरायो
१७ जस्तो लाई त्यस्तै ढिडो लाई निस्तै
१८ असारमा आँखा फुटेको गोरुले जहिले पनि हरियो देख्छ
१९ मुखमा राम राम बगलिमा छुरा
२० सुर्यलाई बत्ती देखाउन पर्दैन
२१ जुन गोरुको सिङ छैन उसको नाम तिखे
२२ चिनी पनि धेरै खायो भने तितो हुन्छ
२३ मान्छे हेर्दा केटा केटी कुरा गर्छ जेठी
२४ भैंसीको कानमा बिन बजाएर के गर्नु
२५ खुकुरी भन्दा कर्द जान्ने
२६ अर्काको आङमा जुम्रा हिंडेको देखने आफ्नो आङमा भैंसी हिंडेको नदेखने
२७ कही न पाई छालाको टोपी लाई
२८ बाँदरको पुच्छर लौरो न हतियार
२९ बुझ्नेलाई श्रिखण्ड नबुझ्ने लाई खुर्पाको बिड
३० कुकुरको पुच्छर बारह बर्ष सम्म ढुङ्गामा राखे पनि बाङगो को बाङगै
३१ बाहुनले च्याउ खाए पो च्याउको स्वाद पाउछ
३२ चोक्ता खान गएको बुढी झोलमा डुबेर मरी
३३ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात
३४ कानो गोरुलाई औसी न पुर्ने
३५ घाटी हेरी हाड निल्नु
३६ खाने मुखलाई जुँगाले छेक्दैन
३७ खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार
३८ पैसा देखे पछी महादेबको पनि तीन नेत्र
३९ हगी सक्यो दैलो देख्यो
४० अचानाको पिर खुकुरिले जान्दैन
४१ हाती छिर्यो पुच्छर अड्क्यो
४२ भिर बाट लड्ने गोरु लाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन
४३ अजिङगरको अहारा दैबले पुर्याउछ
४४ मामाको घोडामा भान्जाको ही ही
४५ १०० सुनारको १ लोहारको
४६ नमिच्चिने पिङग को सय झट्का ]
४७ ताक परे तिवारी नत्र गोतामे
४८ खिस्स बुढी निच्च दात
४९ घातिमा अड्केको दाँत न निल्नु न ओकल्नु
५० कुन्ताको बुहारी भातमास खाको
विज्ञानले स्वीकारेका हिन्दू धर्मका केही अन्धविश्वास
By

हिन्दु धर्ममा दुवै हात जोडेर नमस्ते गर्ने चलन छ । यसको सामान्य अर्थ एक अर्कालाइ सम्मान गर्नु हो । तर, वैज्ञानिक रुपमा दुवै हातका औँला जोडेर नमस्कार गर्दा,मानिसको औँलाको टुप्पो जोडिँदा हाम्रो शरीरको इन्द्रिय सक्रिय हुन्छ । जसले सुन्न, देख्न र ध्यान केन्दि«त हुन मद्धत गर्दछ र लामो समयसम्म त्यो मान्छेको याद ताजा बन्दछ । नमस्कार गर्दा शारीरिक मेल नहुने हुदाँ हातको किटाणु पनि नसर्ने हुनाले रोगबाट पनि टाढा रहिन्छ ।

हामीले कतिपय मन्दिरमा सिक्का फाल्दा कुनै निस्चित ठाँउमा प¥यो भने भाग्य बलियो हुन्छ भन्ने सुनेकै छौ र कति मन्दिरमा भाग्य बलियो बनाउन सिक्का पटक–पटक फालेकै पनि छाँै । तर, वैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको शरीरमा तामा अत्यावश्यक धातु हो । पहिलेका सबै मानिस खोलाको पानीमा नै भर पर्ने र सिक्का पनि सबै तामाकै हुने हुँदा ऋषिहरुले भगवानसँग जोडेर तामाको सिक्का पानीमा फाल्ने चलन राखिदिएको हुन सक्छ ।

मन्दिरमा भित्र पस्दा हामी घण्टी बजाएर मात्र भित्र पस्दछौँ । शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’ तर, वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मदत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ । घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।

उत्तर दिशामा टाउको फर्काएर सुत्दा भुत लाग्ने, आत्माले समाउने डर हुने आदि इत्यादि विश्वास राखेरै पनि हामी त्यसरी सुत्दैनौं । तर वैज्ञानिक रुपमा हेर्ने हो भने हामी मानव शरीरको आफ्नो चुम्बकीय क्षेत्र हुन्छ । रगतको प्रवाहको आधारमा यसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । यो पृथ्वी पनि विशाल चुम्बकीय क्षेत्र नै हो । हामीले उत्तर दिशामा टाउको फर्कएर सुत्दा शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रमा अनुचित वातावरण बन्दछ । जसकारण हाम्रो मुटुलाई सामान्य भन्दा बढि जोडले काम गर्नु पर्दछ र रक्तचापको समस्या आउने र मस्तिष्कमा फलामको मात्रा ज्यादा जम्मा हुन्छ । टाउको सम्बन्धी रोग र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढि हुन्छ ।

पिपलको रुखले न खाने कुरा फलाउँछ न त पिपलको काठ घर बनाउन मिल्ने जति बलियो नै हुन्छ । तरपनि पहिलेदेखि मानिसले पिपललाई किन पुजा गरे होला त ? रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो ।

हिन्दु धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पुजा गर्ने चलन चल्दै आएको पनि छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पुजा पाठ गरेको हामीले देखेकै छौँ । नपढेका मानिसले पनि यो सब गर्दै आएका छन् । तुलसी हाम्रो शरीरको लागी एकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ भन्दा पनि फरक नपर्ला ! किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । सर्प पनि तुलसीको बोटसँग डराउँछ र लामखुट्टे पनि तुलसीको बोट नजिक आउन रुचाँउदैन ।

तपाईँ मनकामना, दक्षिणकाली, पशुपति गएर भगवानको अगाडी हात जोड्दा के सोच्नु हुन्छ ? पक्कै पनि आफुले इच्छाएको काम कुरा पुरा होस् भनि माग्नु हुन्छ । एक पल्ट याद गर्नुहोस् त, तपाईँ भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईँको मस्तिस्कले के सोचिरहेको हुन्छ ? मस्तिस्कले एउटा मात्र कुरालाई ठुलो बनाउँछ, भगवान मेरो यो पुगोस् भनी माग्छ । यो गर्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।

हिन्दु धर्ममा विवाहित महिलाले सिँउदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा, सिन्दुर सबै त्याग्नुपर्ने चलन छ । पहिले सिन्दुर बनाइन्थ्यो बेसार कागती र एक धातुबाट, जुन बिच सिउँदोमा लगाइन्छ । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि)को ठिक्कमाथि सिउँदो हुने भएकाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ । सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाँउछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।
एजेन्सी-
हिन्दू धर्मका कतिपय चलनहरुलाई अन्धविश्वासको रुपमा लिइदै आएको छ । विज्ञानको विकाससँगै हिन्दू धर्मका कतिपय चलनहरुलाई विज्ञानले पनि स्वीकार गर्दै आएको छ । प्राचीन कालमा हाम्रा पुर्वजहरुले मानेका सामान्य कुराहरु पनि वैज्ञानिक रुपले मानिसको मस्तिस्क र स्वास्थको लागी फाइदाजनक रहेको प्रमाणित भएका छन् ।
कतिपय मानिसलाई उनीहरुले पालना गर्दै आएको चलनको अर्थ थाहा नभएता पनि पुर्वजहरुले मान्दै आएको संस्कार त्याग्नु हुन्न भन्ने विश्वासमा अढेर निरन्तरता दिँदै आएका छन् । प्राचीन ऋषिहरुले भगवान र धर्मसँग जोडेर वैज्ञानिक कुरालाई सामान्य मानिसहरुबीच नियमको रुपमा स्थापित गरिदिए, जुन विस्तारै चलन हुदै संस्कृतिको रुपमा चिनिदै गयो । हिन्दू धर्मका यिनै कतिपय चलनहरु वैज्ञानिक रुपमा पनि राम्रो रहेको वैज्ञानिकहरु बताउँछन् । ति मध्ये वेदमा उल्लेख गरिएका र विज्ञानले पनि पुष्टि गरेका केहि चलनहरुः
१. दुवै हात जोडेर नमस्ते गर्नु

२.पानीमा सिक्का फाल्नु
हामीले कतिपय मन्दिरमा सिक्का फाल्दा कुनै निस्चित ठाँउमा प¥यो भने भाग्य बलियो हुन्छ भन्ने सुनेकै छौ र कति मन्दिरमा भाग्य बलियो बनाउन सिक्का पटक–पटक फालेकै पनि छाँै । तर, वैज्ञानिक रुपमा हेर्ने हो भने मानिसको शरीरमा तामा अत्यावश्यक धातु हो । पहिलेका सबै मानिस खोलाको पानीमा नै भर पर्ने र सिक्का पनि सबै तामाकै हुने हुँदा ऋषिहरुले भगवानसँग जोडेर तामाको सिक्का पानीमा फाल्ने चलन राखिदिएको हुन सक्छ ।
३. मन्दिरको ढोकामा घण्टी हुने
मन्दिरमा भित्र पस्दा हामी घण्टी बजाएर मात्र भित्र पस्दछौँ । शास्त्रले भन्छ– ‘घन्टी बजाउँदा दुष्ट शक्तिहरु टाढा हुन्छन् र भगवान आनन्दित हुन्छन् ।’ तर, वैज्ञानिक रुपमा हेर्ने हो भने घण्टी बजाउँदा घण्टीको आवाजले हाम्रो मस्तिष्क खाली गराउँछ र ध्यान केन्द्रित गर्न मदत गर्दछ । घण्टीको आवाजले हाम्रो दाँया र बाँया मस्तिष्कलाई एकत्रित गर्दछ । घण्टी बज्दा ७ सेकेन्डसम्म गुञ्जीने त्यसको प्रतिध्वनीले हाम्रो शरीरका हरेक अगंलाई ताजा र फुर्तिलो बनाइदिन्छ ।
४.उत्तर दिशामा टाउको फर्काएर सुत्न नहुने
उत्तर दिशामा टाउको फर्काएर सुत्दा भुत लाग्ने, आत्माले समाउने डर हुने आदि इत्यादि विश्वास राखेरै पनि हामी त्यसरी सुत्दैनौं । तर वैज्ञानिक रुपमा हेर्ने हो भने हामी मानव शरीरको आफ्नो चुम्बकीय क्षेत्र हुन्छ । रगतको प्रवाहको आधारमा यसलाई मुटुको चुम्बकीय क्षेत्र पनि भनिन्छ । यो पृथ्वी पनि विशाल चुम्बकीय क्षेत्र नै हो । हामीले उत्तर दिशामा टाउको फर्कएर सुत्दा शरीरको चुम्बकीय क्षेत्र र पृथ्वीको चुम्बकीय क्षेत्रमा अनुचित वातावरण बन्दछ । जसकारण हाम्रो मुटुलाई सामान्य भन्दा बढि जोडले काम गर्नु पर्दछ र रक्तचापको समस्या आउने र मस्तिष्कमा फलामको मात्रा ज्यादा जम्मा हुन्छ । टाउको सम्बन्धी रोग र मुटु सम्बन्धी रोग लाग्ने सम्भावना बढि हुन्छ ।
५. पिपलको रुखलाई किन पुजा गरिन्छ ?
पिपलको रुखले न खाने कुरा फलाउँछ न त पिपलको काठ घर बनाउन मिल्ने जति बलियो नै हुन्छ । तरपनि पहिलेदेखि मानिसले पिपललाई किन पुजा गरे होला त ? रातमा पनि अक्सिजन फाल्ने केही मात्र वृक्ष मध्ये पिपल पनि एक हो ।
६.तुलसीको पुजा
हिन्दु धर्ममा तुलसीलाई पवित्रता र स्वच्छताको प्रतीक मानिन्छ र तुलसीलाई पुजा गर्ने चलन चल्दै आएको पनि छ । घर अगाडी तुलसीको लागि छुट्टै मठ बनाइ तुलसीलाई जल चढाएर बिहान बिहान पुजा पाठ गरेको हामीले देखेकै छौँ । नपढेका मानिसले पनि यो सब गर्दै आएका छन् । तुलसी हाम्रो शरीरको लागी एकदम फाइदाजनक वस्तु हो । तुलसीको पातलाई पानीमा राखि बिहान पिउने हो भने यसले अमृतकै काम गर्छ भन्दा पनि फरक नपर्ला ! किनभने यसले हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरका सबै अंगहरुलाई सक्रिय बनाउँछ । सर्प पनि तुलसीको बोटसँग डराउँछ र लामखुट्टे पनि तुलसीको बोट नजिक आउन रुचाँउदैन ।
७.मुर्तिलाई पुजा गर्नू
तपाईँ मनकामना, दक्षिणकाली, पशुपति गएर भगवानको अगाडी हात जोड्दा के सोच्नु हुन्छ ? पक्कै पनि आफुले इच्छाएको काम कुरा पुरा होस् भनि माग्नु हुन्छ । एक पल्ट याद गर्नुहोस् त, तपाईँ भगवानको अगाडी हात जोडेर उभिनुभएको । तपाईँको मस्तिस्कले के सोचिरहेको हुन्छ ? मस्तिस्कले एउटा मात्र कुरालाई ठुलो बनाउँछ, भगवान मेरो यो पुगोस् भनी माग्छ । यो गर्नु मस्तिस्कलाई एकदम फाइदाजनक कुरा हो । किनकी मानिसले मस्तिष्कलाई एकाग्रता गर्नकालागि ध्यान गर्दछ । ध्यान गर्दा पनि केन्द्रीत हुन कति मिनेट लाग्छ, अझ कतिपयको त ध्यान एकत्रित नै हुदैन । तर, हामी भगवानको अगाडी हात जोडेर उभिदा सबै कुरा मस्तिष्कबाट हट्छ र हामी भगवान प्रतिनै ध्यान केन्द्रीत हुन्छौँ र हामीलाई आध्यात्मिक शक्ति प्राप्त हुन्छ । मानिसले मनोवैज्ञानिक रुपमा पनि भगवानलाई ढोगेपछि सकारात्मक उर्जा प्राप्त गर्दछ ।
८.विवाहित महिलाले सिन्दुर लगाउनु
हिन्दु धर्ममा विवाहित महिलाले सिँउदोमा सिन्दुर लगाउनै पर्ने र श्रीमानको मृत्युपछि हातको चुरा, सिन्दुर सबै त्याग्नुपर्ने चलन छ । पहिले सिन्दुर बनाइन्थ्यो बेसार कागती र एक धातुबाट, जुन बिच सिउँदोमा लगाइन्छ । पिट्यूटरी ग्रन्थि (भावना जम्मा हुने ग्रन्थि)को ठिक्कमाथि सिउँदो हुने भएकाले सिन्दुरले भावनामा पनि सकारात्मक उर्जा प्रदान गर्दछ । सिन्दुरमा हुने ‘मरकरी’ र रातो रङले रक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छा पनि जगाँउछ । यसैले गर्दा विधवालाई सिन्दुर र रातो रङबाट वञ्चित गराइन्छ ।
एस्तो पनि हुदो रैछ -अनौठो संसार
- गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
- चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
- फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
- cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
- एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
- प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
- मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।
- कोकाकोला पहिला हरियो थियो ।
- विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
- मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
- अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
- कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
- पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
- सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ ।
- 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।
- गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
- चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
- सबै भालु देब्रे हाते हुन्छन ।
- हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
- २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
- औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।
तपाइको blood group ले क भन्छ .थाहा पौउनूस
तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।
10 Mobile Apps That Earn You Real Cash -Android and ios user
1. Field Agent
What to do: You turn into a field agent for some field work, carrying out small missions in your neighborhood. You’ll get instructions of what to do and where to go, places like your local shopping mall, grocery store, or any landmark. The jobs must be completed within 2 hours, and is on a first come, first served.
What you get: Each job is worth between $2 and $12 (paid via PayPal).
Platform: iOS
2. CheckPoints
What to do: You can earn points for checking in to a grocery store, cafe or shopping mall, scanning the items that you buy during these errands or even when you recommend a friend to join CheckPoints.
What you get: The earned points can then be redeemed for rewards like Amazon.com and Walmart gift cards, games, cool gadgets and more.
3. EasyShift
What to do: Complete simple assignments (Shifts) such as taking photos, giving an opinion, or recording the price of a product. After you complete several tasks, you will be promoted and will then be able to unlock higher-paying assignments and other valuable perks.
What you get: Payments will be made via PayPal and can be processed within 48 hours.
Platform: iOS
4. App Trailers
What to do: Preview trailers about apps and earn points while you’re at it. Help the app makers improve their app trailers by sharing honest opinions about what they need to add to complete the trailer.
What you get: You get paid half a cent for each video you watch. For trying out a demo (of an app), you can get paid between 9 cents to a dollar. Joining via a friend’s referral code may give you a head start of 50 points.
5. Iconzoomer
What to do: Take photos of what is asked in your assignment: your lunch, your drink, or the shoes you are wearing, and earn money for each snap. Share a comment about the snapshot (if you got a feedback you want the manufacturer the know, this is your chance), and that’s it.
What you get: Earn money for each completed assignment via PayPal or get free merchandize. There is also the option to donate to charity via Unicef.
6. GymPact
What to do: Exercise at the gym and earn money. Seriously! Once you’ve made a week-long pact on GymPact, you get paid for every day you go, and you have to pay for every day you skip. Those who get to the gym to exercise get to claim their monies from those who didn’t!
What you get: You’re getting $0.50 to $0.75 per workout which must lasts a minimum of 30 minutes. And you get to follow your exercise regime, and keep fit and healthy.
Platform: iOS
7. Gigwalk
What to do: Be a Gigwalker and run special assignments for clients at a preset price. You could be asked to take photos of a place, hand out fliers, check out a new bistro or a new product, or even become a mystery shopper. You essentially become your clients’ eyes and ears simply by being at the right place and the right time.
What you get: Get paid from $10 to $15 an hour.
Platform: iOS
8. Shopkick
What to do: If you are a heavy shopper and love trends and bargains, earn ‘kicks’ just by being yourself with Shopkick. Find participating shopping places that allow you to earn kicks with every walk-in and/or purchase and you will be able to redeem rewards with the ‘kicks’.
What you get: You get a first look at items at the store (while earning extra ‘kicks’) even before an actual walk-in. Use your ‘kicks’ to unlock gift cards and products you can redeem.
9. ESPN Streak For The Cash
What to do: Think you know your sports team? Then name your predictions for each game and make sure you get the longest winning streak of the month. To make it tougher, you have to make the call for 10 different sports and maintain your streak.
What you get: The longest winning streak for a team or a player will win a monthly grand prize of $50,000.
10. Phewtick
What to do: Get Phewtick on your phone, meet up with someone, scan a QR Code and voila, get paid just for meeting people.
What you get: Earn points that you can cash out, or donate to Unicef or the Red Cross. And meeting new people for work or leisure.
More Apps!
Here are 7 more apps where you can earn money just by answering surveys, watching videos, downloading free apps among others.
Cash King: You earn money for downloading and trying out free apps (including new games), watching videos or completing surveys. Get paid via PayPal or receive Amazon.com gift cards in return.
Platform: Android
Get Paid to Play!: Watch some video ads, download and play some new games, and register on websites to get paid. You can withdraw your payment from PayPal.
Platform: Android
NPolls: Share your opinions by answering polls. Topics may cover politics, sports, social trends, lifestyle, brands and more. You are paid usually around 20 cents per survey.
Mobile Rewards: Sign up for a free service, watch a Youtube video, or mention a product on your Facebook Wall. Earn credits that can be redeemed in cash via PayPal. Use a referral link and you can earn 100 credits for every friend who signs up, plus 10% of their earnings.
Platform: iOS
JunoWallet: Play games, watch videos, complete surveys and invite tons of your friends to join JunoWallet. A variety of rewards via Invites (3 levels) which can come as giftcards for games, pizza, coffee, movie tickets and more.
Earn Money: Download free or paid apps, register to free or paid websites, or watch ads to earn points that can be accumulated and turned into cash. Payment is done via PayPal.
Platform: Android
Thumbspeak: Answer questions in polls and surveys and get paid for your opinion. Get paid via PayPal or cash in on gift cards.
Platform: iOS
Based on the survey by www.hongkiat.com
Subscribe to:
Posts (Atom)