Sunday, November 9, 2014

नेपाली गज़ल by दीपक चालिसे

पानी प्युनको  लागि भएपनी  मेलम्ची जाउ जाउ  झैँ लाग्छ
माया लाउनको लागि भएपनी सहर बजार धाउ धाउ  झैँ  लाग्छ
गाली गरि रहने ती ओठदेख्छु,
तेई  भेएर  त तिमी  संग माया लाउ  लाउ झैँ  लाग्छ  


No comments:

Post a Comment

Ordered List